अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग

विकल्प न्यूज/जलजला फागुन ९ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका अग्नी पीडित गम्बरवहादुर नेपालीको परिवारलाई खेमवहादुर केसीले २५ हजार रुपियाँ बरावरको सामाग्री सहयोग गुर्नभएको छ । धाइरिङ सल्यान घर भइ हाल बेनी बजारको कालिपुलका व्यवसायी तथा समाजसेवी केसीले मंगलबार आगलागिबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुइ थान त्रिपाल,एक बण्डल जस्ता पाता,दुइ बोरा चामल, चाउचाउ,भूजा … Continue reading अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग